बलिदानी दिवसमा ५६ पिन्ट रक्त संकलन
सुनसरी, ५ माघ । सुनसरीको दुहवी ३ स्थित एक निजि अस्पतालले वलिदान दिवसको उपलक्ष्यमा सुनसरी सामुदायिक अस्पताल प्रालीको आयोजनामा शनिवार वृहत खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । रक्तदान जिवनदान भन्ने मूल नाराकासाथ रेडक्रस सोसाइटि नेपालको प्रावधिक सहयोगमा ५६ जनाले रक्तदान गरेका थिए । अस्पतालको नीति त

२०७५ माघ ५ शनिबार, राति ९:१२ बजे१ मिनेट पढाइ

सुनसरी, ५ माघ । सुनसरीको दुहवी ३ स्थित एक निजि अस्पतालले वलिदान दिवसको उपलक्ष्यमा सुनसरी सामुदायिक अस्पताल प्रालीको आयोजनामा शनिवार वृहत खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ ।
रक्तदान जिवनदान भन्ने मूल नाराकासाथ रेडक्रस सोसाइटि नेपालको प्रावधिक सहयोगमा ५६ जनाले रक्तदान गरेका थिए । अस्पतालको नीति तथा कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको सुनसरी सामुदायिक अस्पताल प्रालीका संचालक सन्तोष कुमार सिंहले जानकारी दिनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…