न्यूज हाईलाईटधनुषाको वन फडानीमा वन अध्यक्षकै संलग्नता, यसरी पक्राउ परेपछि...
जनकपुरधाम, ९ माघ । धनुषाधाम नगरपालिकास्थित मालटोल सामुदायिक वन फडानी भइरहेको खुलेको छ । सेक्टर वन कार्यालय पुष्पवलपुरले एक ट्याक्टर काँचो रुख काटेको अवस्थामा बरामद गरेपछि सामुदायिक वन अध्यक्ष शत्रुधन यादबले नै वन फडानीमा संलग्नता खुलेको हो । सोमवार ज १ त २८०० नम्बरको ट्याक्टरमा काँचो रुख काटेर लगिरह
७ वर्ष अगाडि · न्यूज हाईलाईट











