अन्तराष्ट्रियभेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की !
काराकास, १८ माघ । भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् । गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए । प्रहरीको विशेष
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











