राजनीतिकसडक संघर्ष गरेरै हिन्दु राष्ट्र स्थापना गर्छौं : कमल थापा
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियान अन्तर्गत शनिबार धनुषाको धनुषाधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि सडक सं
७ वर्ष अगाडि · राजनीतिक











