गाउँ / समाजसमयमै सचेत नभए कमला नदीको अस्तित्व गुम्ने खतरा छ : अभियानी यादव
न्यूज ब्यूरो, जनकपुरधाम । कमला बचाउ अभियानका अध्यक्ष एवम् अभियानी विक्रम यादवले समयमै सचेत नभए कमला नदीको अस्तित्व नै खतरामा पर्ने जीकिर गरेका छन् । कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने कार्यक्रमको दौरान धनुषाको बरमझियामा उनले सो कुरा बताएका हुन । साप्ताहिक जागरण अभियान अन्तर्गत शनिबार धन
७ वर्ष अगाडि · गाउँ / समाज











