प्रमुख समाचारधनुषा : एक युवक धानबारीमा मृत फेला !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एका विहानै एक युवक मृत अवस्थामा फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ पानी टयाँकी भन्ने ठाउँमा एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार विहानै किसानहरु खेतमा जाँदा
७ वर्ष अगाडि · प्रमुख समाचार











