रोग - उपाय२०० विद्यार्थीले गरे रक्तदान
न्यूज ब्यूरो, काठमान्डौं । काठमाण्डौको एनसिआईटि कलेजका एक विद्यार्थी संगठनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अखिल क्रान्तिकारी, अनेरास्ववियु इकाई समितिले आयोजना गरेको रक्तदान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको हो । रक्तदान कार्यक्रम अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङको प्रमुख आथित्यमा आयोजना
७ वर्ष अगाडि · रोग - उपाय











