प्रमुख समाचारदुग्धेश्वर महादेव मन्दिरको रेलिंग भत्किदा १२ कावरियाँ घाईते
न्यूज ब्यूरो, वीरगँज । पर्साको दुग्धेश्वर महादेव मन्दिरको रेलिङ भत्किँदा १२ जना घाईते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको मध्येभागमा पर्ने दुग्धेश्वर महादेव मन्दिर ‘रामभौरी भाठा’मा बनाईएको रेलिङ भत्किँदा मन्दिरमा जल चढाउन गएका तिर्थालुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक आशिस अधि
७ वर्ष अगाडि · प्रमुख समाचार











