न्यूज हाईलाईटजनकपुरधामको देवस्थान मन्दिरको सौन्दर्यकरण हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मा अवस्थित लक्ष्मण आखाडामा रहेको देवस्थान मन्दिरको सौन्दर्यकरणको समुद्घाटन गरिएको छ । शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरणको लागि समुद्घाटन गरेका हुन् । शहरी विकास आयोजना कार्यालयको कु
७ वर्ष अगाडि · न्यूज हाईलाईट










