प्रमुख समाचारकृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ
न्यूज ब्यूरो, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्
७ वर्ष अगाडि · प्रमुख समाचार











