क्राईम ब्यूरोआलमद्धारा पोलिग्राफ टेस्ट गर्न अस्वीकार !
न्यूज ब्यूरो, जनकपुरधाम । रौतहट बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट २ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट गर्न मानेका छैनन् । अनुसन्धानका क्रममा आलमले झूठ बोले(नबोलेको पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय रौतहटले पोलिग्राफ टेस्ट गर्ने तयारी
७ वर्ष अगाडि · क्राईम ब्यूरो











