धनुषामा मगही भाषा संरक्षण सम्बर्द्धन समिति गठन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मगही भाषा संरक्षण सम्बर्द्धन समिति गठन गरिएको छ । धनुषाको मिथिला नगरपालिकामा समिति गठन गरिएको हो । प्रदिप महतोको संयोजन र नगरप्रमुख हरिनारायण महतोको अध्यक्षतामा बसेको भेलाबाट १२ सदस्य समिती गठन भएको छ । गठित समितिको अध्यक्षमा प्रदिप महतो, उपाध्यक्षमा अनिल कुमार महतो

२०७६ कार्तिक ८ शुक्रबार, बिहान ११:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मगही भाषा संरक्षण सम्बर्द्धन समिति गठन गरिएको छ ।
धनुषाको मिथिला नगरपालिकामा समिति गठन गरिएको हो । प्रदिप महतोको संयोजन र नगरप्रमुख हरिनारायण महतोको अध्यक्षतामा बसेको भेलाबाट १२ सदस्य समिती गठन भएको छ ।
गठित समितिको अध्यक्षमा प्रदिप महतो, उपाध्यक्षमा अनिल कुमार महतो, कोषाध्यक्षमा अमिता कुमारी सिंह, सचीवमा महेश महतो, सदस्यमा संतोष साह, मनतोरीया महरा, रामचन्द्र महतो, अन्शुल कुमारी महतो, पिंकी महतो तथा सल्लाहकारहरुमा तेजीलाल महतो, शिव महतो, महेन्द्र राम लगायतका चयन भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…