न्यूज हाईलाईटसिरहा : गोलबजारमा राष्ट्रिय स्तरको 'एक्सपो' हुँदै, शिक्षामन्त्रीले उद्घाटन गर्ने
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा राष्ट्रिय स्तरको दुईदिने एक्सपो हुने भएको छ । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारको आयोजनामा दुईदिने ‘गोलबजार एक्सपो–२०७६’ हुन लागेको हो । क्लब स्थापनाको पहिलो वर्षको अवसर पारेर सिरहाको गोलबजारस्थित श्री जनता नमूना उमाविको प्रांगनमा कार्तिक २२ र २३ गते गर्न ल
७ वर्ष अगाडि · न्यूज हाईलाईट











