आलमलाई तीनवटा मुद्दामा ३२ वर्ष जेल सजाय माग
न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरिएको छ । आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा मुद्द

२०७६ कार्तिक १९ मंगलबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरिएको छ ।
आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा मुद्दा चलाएका जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।
तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…