प्रमुख समाचारहरिपूर्वा नगरपालिकाका अधिकृत 'यादव' लाई रामधुलाई ! (भिडियो सहित)
न्यूज ब्यूरो, सर्लाही । प्रदेश नं. २ सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिकाका अधिकृत सकलदेव यादवलाई विद्यार्थीहरुले रामधुलाई गरेको छ । सो क्रममा तोडफोड हुँदा करिब ५ लाख मूल्य बराबरको क्षति भएको छ । शिक्षक भर्नाको माँग गर्दै हरिपुर्वा नगरपालिकाका विद्यार्थीहरु आन्दोलन गर्दै तोडफोड गरेका हुन् । शिक्षक भ
६ वर्ष अगाडि · प्रमुख समाचार










