न्यूज हाईलाईटमधेश विकासका लागि लगानी गर्ने चीनको प्रतिवद्धता
न्यूज ब्यूरो, जनकपुरधाम । चीनले मधेशको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । राजपाका शीर्ष नेताहरुसँगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेशको विकासमा लगानी बढाउने प्रतिबद्धता जनाएका हुन् । राजपा नेपालको केन्द्रीय कार्यालयमा नै पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेशको
६ वर्ष अगाडि · न्यूज हाईलाईट











