स्वास्थ्य ब्यूरोनीतिगत त्रुटी नसचिए आन्दोलन गर्छौ : HA हरु
न्यूज ब्यूरो, जनकपुरधाम । हेल्थ असिस्टेन्स संघ नेपाल (हान)ले १५ महिने कोर्ष गरेका अहेवहरु ३ वर्षे कोर्ष पढेका हेल्थएसिस्टेन्सहरुको हाकिम हुने अवस्था प्रति आपती जनाएका छन् । जनकपुरधाममा आयोजित हानको प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमवाट ह्ेल्थ असिस्टेन्स संघ आवद्व स्वास्थ्यकर्मीहरुले तहगत म
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










