आर्थिक ब्यूरोधनुषाका १३ स्थानीय तह कारवाहीमा, यी स्थानीय तह बचे
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका १३ स्थानीय तहको अनुदान कटौती गरिएको छ । स्थानीय तहले राजश्व नबुझाएको, समयमा लेखापरीक्षण र परिषद् नगरी लापरबाही गरेका कारण कारबाहीस्वरूप अनुदान कटौती गरिएको बताइएको छ । प्रदेश नं २ को कोष तथा लेख नियन्त्रण कार्यालय (कोलेनिका) जनकपुरका प्रमुख विनोद गेलालका अनुसार वित्
६ वर्ष अगाडि · आर्थिक ब्यूरो









