अन्तराष्ट्रियदिल्लीमा आम आदमी पार्टीको अगाडि भाजपा फेल, कांग्रेसको खतै खुलेन
न्यूज ब्यूरो, एजेन्सी । भारतको दिल्ली विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) फेरीपनि सत्तामा आउने रुझान स्पष्ट देखिएको छ । आम आदमी पार्टी हालसम्म ३२ स्थानमा जीत हाँसिल गरिसकेको छ भने ३१ स्थानमा अग्रता लिइरहेको छ । यस्तै भारतीय जनता पार्टी (भाजपा) १ स्थान विज
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











