
Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare

Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५४ समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले थालेको खुल्ला मदिरा भठ्ठी भत्काउ अभियानलाई तीव्रता दिइएको छ । खुल्ला रक्सी सेवनका कारण दर्जन बढीको ज्यान गएपछि धनुषा प्रहरी हलचलमा आएको हो । जिल्ला भरिमा सँचालित रहेको अवैद्य एवम् खुल्ला रक्सी भठ्ठीलाई खोज्दै नष्ट पारिरहेका छन् । आईतबार मात्र
६ वर्ष अगाडि · देश काल
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद तथा पूर्वमन्त्री रघुवीर महासेठले किरिया (सँस्कार) खर्च उपलब्ध गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री महासेठले धनुषाको क्षिरेश्
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा भठ्ठी भत्काउ अभियान चलाइएको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव र ईलाका प्रहरी कार्यालय यदूकूहाको सँयुक्त टोलीले नगरमा लुकिछिपी सँचालनमा रहेको भठ्ठी तोडफोड गर्ने अभियान चलाएको छ । प्रथम दिन आज (आईतबार) शहिदनगर नगरपालिकाको वडा नं.
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ मा एक पालिकाका वडाध्यक्षको समूहले इटा भट्टामा आक्रमण गर्दा ८ जना घाईते भएका छन् । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ६ दुधियाभार चौक छेउमा रहेको दाईभाई इट्टा उद्योगमा वडाध्यक्षको समूहले आक्रमण गरि लाखौंको क्षति गरेका छन् । गरुडा नगरपालिका वडा नं ६ का वडा अध्यक्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि प्रदेश नं. २ को सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थ
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको महेन्द्रनगरमा एक युवक उपर साँघातिक आक्रमण गरिएको छ । प्रदेश नं. २ को धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार स्थित स्थानीय एक युवक उपर अज्ञात व्यक्तिले आक्रमण गरेको प्रहरीले जनाएको छ
६ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा नै राख्नुपर्ने माग गरिएको छ । नेपाली काँग्रेस र समाजवादी पार्टीद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमका सहभागीले सो मार्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय अन्यत्र सारिए आन्दोलन गर्ने चेतावनी दिए । काँग्रेस प्रदेश नं
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, कञ्चनपुर । नेपाल– भारतको सीमा (बोर्डर) मा रहेको सीमास्तम्भ (पिलर) तोडफोड गरिएको छ । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा गएराती अज्ञात समूहद्धारा ३ वटा मोटरसाईकलमा क्षति पुरयाएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित रहेको कुम्हार कुटि नजिक सो घटना भएको हो । गएराती करिब १ बजे तर्फ मोटरसाईकलमा आगजनी गरिएको हो । अज्ञात समूहद्धारा रोकि राखिएको ३ वटा मोटरसाईकल मध्ये २ वटामा सिट चि
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला रक्सी सेवनका कारण एकै टोलका ३ जनाको मृत्यू भएकै ठाउँमा पुनः एक युवकको मृत्यू भएको छ । होलीमा खुल्ला मदिरा सेवनकै कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोक नजिक मुसहरी टोलका ३ जनाको मृत्यू भएको थियो । सोही ठाउँमा गएराती स्थानीय राजकुमार सदाका २४ बर्षिय जीत
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कार्यालयका अधिकृत सहित ६ जना रँगेहात पक्राउ परेका छन् । प्रदेश नं. ५ को नापी कार्यालय भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठ सहित अन्य ५ जना कर्मचारी गरी ६ जनालाई १७ लाख रुपैयाँ घुस सहित पक्राउ गरिएको हो । अधिकृत श्रेष्ठसँगै सर्भेक
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
राजनीतिकन्यूज ब्यूरो, रौतहट । रौतहट क्षेत्र नं. ३ का माननीय सांसद एव पूर्व मंत्री प्रभु साहको पहलमा रौतहटको विभिन्न निर्माणाधीन अवस्थामा रहेको निर्माण स्थलको स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ। शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसंत कुमार नेम्वाङ तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री राम ईश्
६ वर्ष अगाडि · राजनीतिक