
Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare

Janakpur Bolts
88/920 ov

Chitwan RhinosWon
92/617.2 ov
Chitwan Rhinos won by 4 wickets · with 16 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५४ समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले एक हप्ताको लागि देश लकडाउनको घोषणासँगै जनकपुरमा कालोबजारी सुरु भएको छ । सोमबारसम्म कमै रहेको तरकारीको मूल्य अचानक आज मूल्य दोब्बर भएको छ । जनकपुरको ठुलो बजारको रुपमा रहेको पेठिया बजारमा सोमबारसम्म ३० रुपैयाँ किलो आलू रहेकोमा आज ५५ रुपैयाँसम्म विक्री वितरण भएको छ । फ
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले आज (मँगलबार) विहान ६ बजेदेखि लगाएको लकडाउन (एक प्रकारको कर्फयू) उल्लंघन गर्ने ३ सय ७० सवारी नियान्त्रणमा लिइएको छ । विहानैदेखि बेलुकासम्मको तथ्याँक अनुसार जनकपुर सहित जिल्लाको विभिन्न ठाउँमा ३ सय ७० सवारी साधनहरु नियन्त्रणमा लिइएको हो । सो सँगै ८ जनालाई समेत नियन्त्
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सांसद राजकिशोर यादवले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न स्थापना गरेको कोषमा स
६ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । नेपालमा समेत कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि सिरहाको लहानमा अवस्थित कामना नर्सिङ होमले सर्वसाधारणका लागि हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । विश्वभर नै महामारीको रुपमा फैलिँदै गएको कोरोनाको जोखिम नेपालमा बढ्दै गएपछि अस्पतालले हेल्पलाइन सेवा सञ्चालन गरेको हो । नेपालमा क
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले मंगलबारदेखि लागू गरेको एकहप्ते लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहर
६ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले आज एक अपिल जारी गर्दै महामारी विरुद्ध लडन संघीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पनि बढेपछि आजदेखि देश पूर्ण रुपमा लकडाउन भएको छ । कोरोनाको उच्च जोखिम रहेको भन्दै सरकारले आजदेखि एक सातासम्मका लागि देश लकडाउन गरेको हो । देश पूर्ण लकडाउन भएपछि देश नै यत्तिबेला सुनसान देखिएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले जारी गरेको ‘लकडाउन’को सूचना आज बिहान ६ बजेदेखि देशैभर लागू भएको छ । यससँगै अब देशभरका नेपालीहरुलाई आजदेखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । सोमबार साँझ बसेको कोभिड १९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना नियन्त्रणक
६ वर्ष अगाडि · प्रमुख समाचार
कला पृष्ठलैंगिक अनुपातको सूचकांकमा नेपाल विश्वमै सबैभन्दा अघि छ । छोरा र छोरी सामान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठ्ने कार्य भइरहेको छ । गर्भ जाँच गराउने र छोरी देखिएपछि गर्भपतन गराउने संख्या बढ्दै गएको छ ।
६ वर्ष अगाडि · कला पृष्ठ
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । धनुषाको धनुषाधाम नगरपालिका-७ स्थित किसानपुर-नौसय सडकखण्डमा ज ७ प ५५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोकिएको हो । दुर्घटनामा परी चालक रौतहटको कटहरिया नगरपालिका पल्टुवाका ३५ वर्षीय राजु शर्माको ज्यान गएको प्रहरी
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सप्तरी । जनमत पार्टीद्धारा सप्तरीमा मास्क वितरण गरिएको छ । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन मास्क वितरण गरिएको हो । जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिका १ मा मास्क बाँडेको छ । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयु
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोलीदेखि देश नै लकडाउन गरेपछि जनकपुरमा लामखुट्टेको औषधी छर्किएको छ । जनकपुरमा लामखुट्टेको प्रकोप बढेपछि नगर प्रमुख लाल किशोर साहको निर्देशनमा लामखुट्टेको औषधी छर्किएको हो । जनकपुरधाम उपमहानगरपालिका (बजार) क्षेत्र भित्रको कुनकाप्चामा लामखुट्टेको औषधी छर्किएको ह
६ वर्ष अगाडि · देश काल