
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना प्रकोपबीच हिन्दु पुजारी बोलाएर ह्वाइट हाउसमा ‘शान्तिपाठ’ मन्त्र बढ्न लगाएका छन् । न्यू जर्सीस्थित स्वामी नारायण मन्दिरका पुजारी हरिस ब्रम्हभट्टले गत बिहिबार ह्वाइट हाउसमा ट्रम्पको आग्रहमा ‘शान्तिपाठ’ मन्त्र पढे । मे ७ का दिन बिहीबार
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार ७६५ पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या १ हजा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विपन्न नागरिकको जीवनयापन कठिन बनेको छ । सरकारले लकडाउन लम्ब्याउँदै गर्दा त्यसको सबैभन्दा मार गरिब र असहाय परिवारमा परेको छ । विपन्न बस्तीहरुमा लकडाउनले भोकमरीको अवस्थ
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, नेपालगञ्ज । नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना संकलनको लक्ष्यसहित स्वाब संकलन भइरहेको छ । स्वाब संकलनदेखि आरटी पीसीआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भीटीएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो संख्यामा स्वाब संकलन गरी परीक्षणमा लैजाने तयारी भए
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट सशस्त्र प्रहरीले २१ किलो अवैध गाँजा बरामद गरेको छ । धनुषाको विदेह नगरपालिका–५ एकराहीबाट शुक्रबार राति ११ बजेको समयमा सीमानाकामा खटेको सुरक्षा गस्ती टोलीले २१ किलो गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीका नायव प्रहरी उपरीक्षक निर्मल खड्काको कमाण्डमा खटेको ५ जनाको टोल
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । भारतीय पक्षले रौतहटस्थित दशगजा क्षेत्रको बाँधलाई आफू खुशी सीमा मिचेर बाँध्ने र मर्मत कार्य गरिरहेको पाइएको छ । नेपाल भारत दुबै देश लकडाउन अवस्थामा रहेका बेला भारतीय पक्षले १० देखि १२ मिटर नेपाली भूमि मिचेर पहिलाको तुलनामा ५ फिट बढी ड्याम बनाएको पाइएको हो । भारतीय पक्षले आफू
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ । यसले सन् १९३० को महामारी पछिकै सबैभन्दा खराब स्थितिको संकेत गरेको छ । दुई महिनाअघि सम्म अमेरिकामा बेरोजगारी दर ३.५
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । युएईको शारहजामा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । शारहजाको एक क्लिनिङ कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोभिड १९ पोजिटिभ देखिएको थियो । पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेका छन् । संक्रमित हुनेहरुलाई कम्पनीले आफ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । स्थायी समितिको बैठकमा पार्टी नेतृत्व र सरकारका गतिबिधिबारे आफ्ना धारणा राख्न नपाएपछि सत्तारुढ नेकपाका सांसदहरुले अब सदनमै सरकारको चर्काे आलोचना गर्ने तयारी गरेका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्ट सांसदहरुले संसदको बजेट अधिवेशनमै सरकारको गलत कामको जवाफ माग गर्ने तयारी गर
६ वर्ष अगाडि · राजनीतिक
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । मधेश इन्जिनियर्स एसोसिएसनको बागमती प्रदेश कार्यसमिति गठन भएको छ । एसोसिएसनले ३५ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो । नव गठित कार्यसमितिको प्रदेश ईन्चार्जमा ई. सितेश कुमार यादव चयन भएका छन् । यस्तै, अध्यक्षमा ई. स्तुती झा चयन भएका छन् । उनीहरु दुबैजना धनुषा जिल्ला निवासी
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । गरिब र विपन्नलाई बायकट गरी आफ्नो मान्छेहरुलाई मात्र राहत दिएपछि सिरहामा बबाल भएको छ । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ ले राहत वितरणको क्रममा मापदरण्डमा परेका व्यक्ति र परिवारलाई छाडेर आसेपासे तथा पार्टीगत हिसाबले धनी वर्गीयलाई पनि राहत दिएपछि युवाहरुले बबाल मच्चाएका हुन
६ वर्ष अगाडि · गाउँ / समाज