
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४७ समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । नियम विपरित राईस मिल सँचालन गरेको भन्दै सिरहाको एक राइस मिललाई सिल गरिएको छ । सिरहाको गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको हो । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरसको सँक्रमणलाई रोकथाम गर्नको लागि सरकारले लगाएको लकडाउन जनकपुरमा आशिंक रुपमा खुलेको देखिएको छ । नेपाल सरकारले बैंक तथा वितीय सँस्थानहरु आजदेखि खोल्ने निर्णय गरेपछि जनकपुर बजारमा मोटो भीड देखिएको छ । जनकपुरको शिवचोक, भानुचोक, मिल्स एरिया, रामानन्दचोक, मुरलीचोक, रा
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । चीनको सरकारी मिडीयाले सगरमाथा चीनको भुमिमा रहेका दावी गरेका छन् । नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा स्थित रहेको संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालको भएपनि चीनको सरकारी मिडीयाले आफ्नो भएको बताएको हो । २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया आफ्नै सरकार विरुद्ध खनिएका छन् । नेपालको भूमि हुँदै भारतीय पक्षले ८० किलोमिटरको लामो सडक बनाएपनि सरकारले नबोलेको भन्दै उनले सरकारसँग भारतीय पक्षलाई स्पष्टिकरण सोध्ने हैसियत उपर प्रश्न तेर्साएका छन् । उनले भारतीय विस्तारवाद
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडरहरूले उपभोक्ताको घरसम्म मिटर रिड गर्न नजाने मनस्थिति बनाएका छन् । उनीहरुले नेपाल विद्युत प्राधिकरणले आफुहरूलाई तलब नदिएर विभेद गरिएको गुनासो गरेको छन् । लकडाउन अवधिमा प्राधिकरणका सबै कर्मचारीले तलब पाउँदा आफुहरूले नपाएको गुनासो गरे
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
न्यूज ब्यूरो, चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरी
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको गलत रणनीतिका कारण देशमा कोेरोना महामारी भयावह बनेको आरोप लगाएका छन् । अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार आफ्ना पूर्वकर्मचारी तथा सहयोगीसँगको निजी कन्फ्रेन्स कलमा ओबामाले ट्रम्प प्रशासनले मह
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज हाईलाईटन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएअनुसार, विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त र
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । भारतले शुक्रबार उद्घाटन गरेको कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ । शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो । सो सडकले कैलाश म
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ । कोरोनाका संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन घोषणा गरेको भोलि पल्ट अर्थात चैत १२ गतेदेखि प्रादेशिक अस्पतालको इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द भएको थियो । अन्य सेवा बन्द हुँदा सेवाग्रहीलाई समस्य भएपछि पुनः सञ्
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ४ महुलियाँबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ७ फुलबरीया बस्ने २९ वर्षीय फिरोज शेख सहित अर्का एकजना छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट ख
६ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरि
६ वर्ष अगाडि · देश काल