सिरहामा ४३ बोतल कोरेक्स २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका ४ महुलियाँबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ७ फुलबरीया बस्ने २९ वर्षीय फिरोज शेख सहित अर्का एकजना छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट ख

२०७७ बैशाख २८ आइतबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका ४ महुलियाँबाट लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ७ फुलबरीया बस्ने २९ वर्षीय फिरोज शेख सहित अर्का एकजना छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले ४३ बोतल कोरेक्ससहित पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…