बिज्ञान-प्रबिधिजनकपुरका 'बीरेन्द्र साह' साइबर सेक्युरिटी प्लेटफर्म बगक्राउडको शीर्ष ह्याकरको पहिलो नम्बरमा
बीरेन्द्र साह जनकपुरको चर्चित मोनाष्टिक स्कूलकका २०७१ का ब्याचको विद्यार्थी हुन् ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०५९६ समाचार
बिज्ञान-प्रबिधिबीरेन्द्र साह जनकपुरको चर्चित मोनाष्टिक स्कूलकका २०७१ का ब्याचको विद्यार्थी हुन् ।
५ महिना अगाडि · बिज्ञान-प्रबिधि
स्वास्थ्य ब्यूरोयता शल्यक्रियामा संलग्न सर्जन डा। अमरेश कर्ण ले भने बिरामीको अवस्थाअनुसार परिवारकै सहमतिमा चिरुवा विधि अपनाइएको दाबी गरेका छन्। उनका अनुसार युरेटरमा १३.७ एमएमको पत्थरी देखिएपछि जोखिमलाई ध्यानमा राख्दै शल्यक्रिया गरिएको थियो। ‘शल्यक्रियापछि बिरामीको अवस्था सामान्य थियो, तर राति अचानक प्रेसर घटेपछि उपचारकै क्रममा मृत्यु भयो,’ उनले भने। उनले उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन्।
५ महिना अगाडि · स्वास्थ्य ब्यूरो
कृषि/ कृषकसंविधानले व्यवस्था गरेको ‘खाद्यसम्बन्धी हक’ कार्यान्वयनमा टेवा पु¥याउन ल्याइएको यस विस्तृत कार्यविधिले मलको कोटा निर्धारणदेखि किसानको खेतसम्म पुग्ने सम्पूर्ण प्रक्रियालाई नियमन दायरामा ल्याएको जनाइएको छ ।
५ महिना अगाडि · कृषि/ कृषक
प्रमुख समाचारघटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई समेत अदालतले दोषी ठहर गरेको छ। साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन अदालतले दोषी ठहरिएका सबै प्रतिवादीबाट जनही ३५ हजार रुपैयाँका दरले रकम असुल गरी पीडित पक्षलाई उपलब्ध गराउन आदेश दिएको छ।
५ महिना अगाडि · प्रमुख समाचार
गाउँ / समाजईलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा रहेका चन्दन दासको २ छोरी र १ छोरा रहेका छन् । दलित परिवारबाट रहेका चन्दनका बुवा अरुको खेतमा काम गरेर खान्छन् भने चन्दन बचतकर्ताको रुपमा काम गर्दै आएका थिए । उनी लगमा बजारमा व्यापारीहरुको रकम जम्मा गर्ने प्रतिनीधिका रुपमा काम गर्दै आएका थिए ।
५ महिना अगाडि · गाउँ / समाज
प्रत्यक्षदर्शीका अनुसार स्टेजमा दुलाहा–दुलहीबीच वरमाला साटासाट हुनै लाग्दा दुलही अचानक तल झरिन् र उपस्थित भीडबीच रहेका एक युवकतर्फ दौडिइन्। उनले सो युवकको घाँटीमा वरमाला लगाइन्, जसपछि समारोहमा सहभागीहरू अचम्ममा परेका थिए।
५ महिना अगाडि · गाउँ / समाज
गाउँ / समाजपक्राउ परेकामध्ये सुरज र कमल बहादुरले जापान पठाउने बहानामा ११ जनाबाट १ करोड २ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। त्यसैगरी, बिनोद थापाले कोरिया पठाइदिने भन्दै २६ जनाबाट १ करोड ५० लाख, सागर शेर्पाले फ्रान्सका लागि ५ जनाबाट २८ लाख, र सूर्य प्रसादले अमेरिका पठाउने भन्दै १ जनाबाट २ लाख रुपैयाँ असुल गरेको प्रहरीले जनाएको छ। त्यस्तै, प्रल्हाद खत्री र सरोज गौतमले ग्रीस पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १७ लाख रुपैयाँका दरले रकम ठगी गरी सम्पर्कविहीन भएका थिए।
५ महिना अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरविद्यालयले अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, गुणस्तरीय शिक्षा, प्रविधिमैत्री कक्षा, समृद्ध पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद, कला तथा संस्कृतिसहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको जनाएको छ। साथै कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन तथा प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषय सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर
देश कालबम विस्फोट भएपछि अनुसन्धानमा जुटेका सिरहा प्रहरीले सोही फर्ममा कार्यरत यादवलाई पक्राउ गरेको हो । यद्यपी, उनको संलग्नतालाई प्रष्टयाएका छैनन् भने परिवारजनले एमालेका नेताले फँसाएको आरोप लगाउँदै आएको छ ।
५ महिना अगाडि · देश काल
प्रमुख समाचारयसै सन्दर्भमा, सरकारद्वारा प्रवर्द्धित ‘नागरिक एप’ मार्फत डिजिटल कागजातको प्रयोगलाई समेत मध्यनजर गर्दै भौतिक कागजात नियन्त्रणमा लिने अभ्यास झन् असंगत, अव्यवहारिक र विधिसम्मत शासन व्यवस्थाको मर्म विपरीत भएको अदालतले औंल्याएको छ।
५ महिना अगाडि · प्रमुख समाचार
देश कालहवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।
५ महिना अगाडि · देश काल
प्रमुख समाचार‘पछिल्लो समय सांसद मनिष झाले पनि जानकी मन्दिरलाई ट्रस्टमा लैजाने कुरा गरिरहेका छन्’ आक्रोश पोख्दै महन्त दासले भने, ‘जुन दिन यो सरकारले जानकी मन्दिरलाई छुन्छ, त्यही दिन यो सरकार तीन टुक्रा हुन्छ ।
५ महिना अगाडि · प्रमुख समाचार