प्रमुख समाचारपर्यटन विकास कार्यालय धनुषाका हाकिम मिश्र पर्यटन मन्त्रालयका 'वसुली भाई', वन कर्मचारीलाई प्रशासनमा प्रमुख
स्रोतका अनुसार, मन्त्री कनिश पटेल र मन्त्रालयका सचिव जय कुमार घिमिरेले उनलाई कमाउ दुतको रुपमा प्रयोग गरिएको पाईएको छ । आचारसंहिता लागू हुनु पूर्वसन्ध्यामा मिश्रलाई हडबडीमै हाजिर गराएको हो । पर्यटन विकास कार्यालयमा उपसचिवको दरबन्दी रहेको छ ।
५ महिना अगाडि · प्रमुख समाचार











