ब्यूरो-रिपोर्टरटोलभेला देखि घरदैलो कार्यक्रमसहित जनकपुर रुपैठा विद्यालयको भर्ना अभियान तीव्र
विद्यालयले अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, गुणस्तरीय शिक्षा, प्रविधिमैत्री कक्षा, समृद्ध पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद, कला तथा संस्कृतिसहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको जनाएको छ। साथै कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन तथा प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषय सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











