
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, बँगलादेश । विश्वव्यापी विधार्थी संगठन बंगलादेशले, बंगलादेश राजदूतावासको भिसा सम्बन्धी सच्याउन माग गरेको छ । संगठनले बिहिबार एक पत्र जारी गर्दै सरकारले ल्याएको भिसा सम्बन्धी नियमप्रति आपत्ति जनाउदै नियम सच्याउन माग गरेको हो । वैश्विक महामारी नोवेल कोरोना भाईरसको संक्रमणका कारण बाङ्लादेश
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
कृषि/ कृषककार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा कोरोनाको लक्षण भएको एक व्यक्तिको आज मृत्यू भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका एक पुरुषको मृत्यू भएको हो । केही दिनदेखि उनलाई जनकपुरको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । आज (आईतबार) उनको स्वास्थ्य अवस्था अत्यन्तै बिग्रेपछि थप उपचारको लागि धर
६ वर्ष अगाडि · प्रमुख समाचार
अफिस टु अफिसन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर झण्डै कुटिएका छन् । आज (आईतबार) स्थानीयहरुले विगत डेढ महिनादेखि एक दिन पनि कार्यालय नआएको भन्दै अधिकृत ठाकुर उपर कुटपिटको प्रयास गरिएको हो । सयौंको सँख्यामा गएका स्थानीयहरुले अधिकृत ठाकुरलाई एक कक्षमा थुनेर स्पष
६ वर्ष अगाडि · अफिस टु अफिस
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । चरणबद्ध रुपमा दलितहरु उपर आक्रमण सहित अन्याय भएको भन्दै न्यायको लागि दलित समुदायहरुको नेतृत्वमा जनकपुरमा अर्धनङगा (अर्धनग्न, आधी कपडा फुकालेर) प्रदर्शन गरेका छन् । दलित समुदायहरुको अगुवाई सयौंको सँख्यामा गाउँ गाउँबाट आएका दलित समुदायका व्यक्तिहरुले अर्धनङगा प्रदर्शन गरेका छ
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । कोरोना कहरलाई मध्यनजर गर्दै तथा रगतको अभावलाई दृष्टिगत गर्दै सिरहामा ५२ जनाले रक्त दिएका छन् । सिरहाको बिष्णुपुरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको जनाइएको छ । सनराइज युवा सिरहा संजालले शनिवार सिरहाको बिष्णुपुर गाउँपालिका –१ स्थित एक किल्निकमा नेपाल रेडक्
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, रौतहट । रौतहटको एक नगरपालिकाका वडाध्यक्ष माथि दुःखको बज्रपात भएको छ । आफू कोरोना सँक्रमित भएर आईसोलेशनमा भएको बेला श्रीमतिको करेन्ट लागेर मृत्यू भएको छ । रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि हुनुको साथै करेन्टको चपेटामा परि उहाँकै कै श्रीमतीको मृत्यु र छ
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटमा हिजो (शनिबार) देखि नै हराएकी दुई बािलकामध्ये एक बालिकाको लास (शव) फेला परेको छ भने अर्की अझै बेपत्ता रहेकी छन् । रौतहट जिल्लाको भकुवा नदीमा शनिबारदेखि हराईरहेका दुई बालिका मध्ये एक जनाको शव आज बिहान फेला परेको छ । हिजो शनिबार साँझ ४ बजेदेखि ती दुई बालिका नदिमा हराईरहेकी
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । राजनीतिक दृष्टिकोण र आस्थाले नेपाली काँग्रेस पार्टीको गढ मानिएको धनुषाधाम क्षेत्रमा अहिले नेकपाको लहर चलेको छ । एक कार्यक्रमबीच नेपाली कांग्रेसका सयौं युवा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । कांग्रेस र जसपा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरु नेकपामा
६ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बीरगँज । प्रदेश नं. २ को बीरगँज स्थित आईसोलेशनमा थप एक जनाको मृत्यू भएको छ । गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचार गराईरहेका एक संकास्पद कोरोना सङ्क्रमितको मृत्यु भएको हो। मुटु र मधुमेय रोगले ग्रसित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरका बस्ने अन्दाजी ६० वर्षीय भार
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भण्टावारी अहिले तनावग्रस्त बनेको छ । भण्टाबारी चौकमै दुई जना नेपाली सेनालाई केही जनाले हातपात गरेपछि अवस्था तनावग्रस्त बनेको छ । कोशी पारी भण्टाबारी चोक स्थित राजमार्ग भन्दा तल केही जनाले डुँगा चलाइरहेको देखेपछि मोटरसाईकलमा सवार दुई नेपाली
६ वर्ष अगाडि · प्रमुख समाचार