
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा दलित समुदाय उपर प्रहार गरिएको भन्दै दलित समुदायहरुले आज (मँगलबार) जनकपुर घन्काएका छन् । दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोध गर्दै थाली पिटेका छन् । निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथ
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जलेश्वर । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटक–पटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त भएको जिल्लाको जलेश्वर–बर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार कोरोना सँक्रमणबाट मृत्यू भएका धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका पुरुषको सम्पर्कमा १ सय १७ जनालाई ट्रयास गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चोकमा पसल थाप्दै आएका ३८ बर्षिय पुरुषको कोरोनाले मृत्यू भएपछि सिँगो चोकलाई सेनिटाइन गरिएको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार विहान कोरोनाले मृत्यू भएका धनुषाका ती युवक मृत्यूको ३ दिन अघि भारत (ईण्डिया) गएर आएको खुलेको छ । व्यापारको क्रममा नेपालको सीमासँगै रहेको भारत विहारको जयनगर बजार गएको उनको परिवारजनले खुलाएको छ । मृत्यू हुनुभन्दा ३ दिन पहिले जयनगर व्यावसायको शिलशिलामा गएको थियो । जय
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले कोरोनाबाट मृत्यू भएको व्यक्तिको आसपास क्षेत्रमा कन्टयाक्ट ट्रयासिँग सुरु गरिएको बताएका छन् । गत आईतबार कोरोना सँक्रमणले मृत्यू भएका कमला नगरपालिका वडा नं. ८ टेढामोड र पसल सँचालन गर्दै आएको शहिदनगर नगरपालिका वडा नं. ८ डुमर
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरियाले आफ्नै पार्टीको सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रदेश सरकारले गरिरहेको कार्य र कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । मगँलबार (आज) विहान न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता अरगरियाले प्रदेश नं. २ को सरकार आफ्न
६ वर्ष अगाडि · राजनीतिक
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा थप ५२ बिघा जग्गामा वन लगाउने कार्यक्रमको उदघाटन गरिएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका–४ (पुष्पवलपुर) स्थित भाटीघारी सामुदायिक वन भित्र पर्ति चौर को रुपमा रहेको ३२ हेक्टर (लगभग ५२ बिघा) नदी उकास जग्गालाई प्राकृतिक वनको रुपमा पूनःस्थापना गर्ने कार्यक्रमको उद्घाटन
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधामा। धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले खेलाडीहरु देशको गौरव भएको बताएका छन् । सोमबार एक कार्यक्रमबीच मेयर मण्डलले धनुषाधाम नगरपालिका वडा नं. ९ स्थित रहेको यज्ञभुमी सेवा समाज लाई खेल सामग्री हस्तान्तरण गर्दै खेलाडीहरुले देश चिनाउने मूल हतियार रहेको भन्दै देशको गौरव रहेको ब
६ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । आईतबार कोरोनाले एक पुरुषको मृत्यू भएपछि सील गरिएको भनिएको धनुषाको डुमरिया बजार अझै सील नगरिएको जनाइएको छ । ईलाका प्रहरी कार्यालय यदुकुहाले जिल्ला प्रशासन कार्यालय धनुषा वा जिल्ला प्रहरीको कुनै त्यस्तो निर्णय ईलाकामा नआएको प्रतिक्रिया दिएका छन् । आईतबार विहान कोरोना सँक्रमणल
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो । परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर बर्षाका कारण दैनिक आवतजावत हुने बाटो हिलाम्य भएपछि आवतजावतमा कठिनाई भएको भन्दै युवाहरुले वडाध्यक्षलाई ध्यानकर्षण गराएका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ को डरखोरिया जाने बाटो बर्षायाममा हिलाम्य भएको भन्दै आवातजावत सहज बनाउन माग गरिएको हो । सो क्रममा उनीहरुल
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको सरुवा भएको छ । उनको ठाउँमा धनुषामा प्रेम प्रसाद भट्टराई आउने भएको छ । गृह मन्त्रालयले आईतबार ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु परिवर्तन गरेको छ । मन्त्रालयले केही दिन अघि नियुक्त दुई सहसचिवसहित ६ जनाको सरुवा गरेको हो
६ वर्ष अगाडि · प्रमुख समाचार