
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
न्यूज ब्यूरो, बारा । बाराको एक मात्र जिल्ला अस्पताल कलैया अस्पतालको ओपिडी सहित सम्पुर्ण सेवा आज बाट सुचारु हुने भएको छ । यस अघि भाद्र २ गते नै एआरटी सेवा, ल्याव, एक्सरे, डेसिग,फार्मेसी लगायतका सेवाहरु सुचारु भएको थियो । कलैया अस्पतालका धेरै कर्मचारीहरुमा संक्रमण भएपछि अस्पतालका प्रसुती सेवा वाहेक अन
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका युवा नेता जगदिश चौधरीले सरकारले कोरोना र क्वारेन्टाइन सम्बन्धी गरेको निर्णय सच्याउनुपर्ने बताएका छन् । १४ दिन कोरेनटाइनमा बसेकालाई र विदेश बाट आउनेको विदेशी रिपोर्ट नेगेटिभ छ भने जाँच नगरी घर फर्काउने सरकारको निर्यणय समुदायमा कोरोना झनफैलाउने भएकोले अभिलम्
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको धनौजी गाउँपालिकामा साँझा स्वर्गद्धारी निर्माण कार्य सुचारु गरिएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा सबै धर्महरुको अन्तिम सँस्कार गर्ने स्थल एकै ठाउँमा बनाउन लागिएको हो । झण्डै साढे ४ विघामा निर्
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । लकडाउनका कारण छोराको काम गुमेपछि साग मात्र खाएर बाँचेका बिहारी साह परिवारलाई तरुण दल सिरहाले खाद्यान्न समाग्री सहयोग गरेको छ । न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि नेपाली काँग्रेस निकट तरुण दलका युवा नेताहरुले साह परिवारलाई खाद्यान्न समाग्री सहयोग गरेको छ । सिरहाको कर्जन्हा नगर
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । प्रहरी हिरासतमा दलित युवकलाई चरम यातना दिएर प्रहरीद्धारा हत्या गरिएको भन्दै शनिवार रौतहटको गरुडामा दोषि प्रहरीलाई तत्काल कारवाही गर्नुपर्ने माग राख्दै इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन् । स्वस्फूर्त रुपमा दलित समुदाय सहित अन्य समुदायका महिला तथा पुरुषहरु प्रहरी ज्यादती
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना कहरको कारण अस्तपाल भौतारिँदै जीवन त्याग्नु परेको अवस्था र वडावासीको आग्रह अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ निःशुल्क स्वास्थ्य शिविर अभियान सुरु गरेका छन् । सप्ताहको ३ दिन सुक्रवार बालबालिका, शनिवार जेनरल फिजिसियन (मेडिसिन) र आईतवार महिलाहरुको लागि विशेसज्ञ
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । बाढी र लकडाउनको चपेटामा परेको गरिब किसानसँग कानुनी रुपमा ल्याउने मलमा पनि प्रहरीका घुमुवा असुली गर्ने गरेको खुलेको छ । धनुषाको सबैला प्रहरीका घुमुवा प्रहरी जवान शिवशंकर यादव गरिब किसानहरुबाट जबरदस्ती बाटोमा रोकेर रकम असुली गर्दै गरेको खुलेको छ । यतिबेला लकडाउनको मारमा परेका
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सडकमा रहेको विजुली पोलकको काम गरिरहँदा अचानक लाईन दिएपछि २ जना घाईते भएका छन् । धनुषाको सबैला नगरपालिका वडा नं. १० सिमाराढीमा शुक्रबार साँझ बन्दै गरेको नयाँ सडकको क्रममा पोल सार्ने क्रममा सो दुर्घटना भएको हो । रोडको पोल सार्ने क्रममा नेपाल विद्युत प्राधिकरण यदुकूहा
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
विचार / ब्लगविश्व समाजमा युवाको पहिचान नौलो होइन, देश र समाज अनुसार युवालाई फरक फरक रुपमा चित्रण गरिन्छ । कुनै समाजमा परिवर्तनका संवाहक, बिकासका सहयोगी, नयाँ कुराको प्रतिपादक र जोश जाँगरले परिपूर्ण रहेको उमेर समुहका लाइ युवा बुझिन्छ भने कुनै समाजमा बिद्रोही, उदण्ड, विलासी, खर्चालु, बेकम्मा, रिसाहाहरुको जमातलाई
६ वर्ष अगाडि · विचार / ब्लग
समाचार प्रभावन्यूज ब्यूरो, रौतहट । रौतहटको हिरासत प्रकरणमा मृत्यु भएका विजय राम चमारको गृह मन्त्रालयबाट छानविन हुने भएको छ । हिरासतमा रहेका बेला प्रहरी ज्यादतीले रामको मृत्यु भएको र सोको उच्च स्तरिय छानविन समिति गठन गरि छानविन गर्नु पर्ने माग हुदै आएको थियो । हिरासत प्रकरणको वपास्तविक तथ्य आम नागरिकमा बाहिर ल्या
६ वर्ष अगाडि · समाचार प्रभाव
विचार / ब्लगकोरोना भाइरसको संक्रमण बिस्तारलाई न्युनिकरण र नियन्त्रणका बिभिन प्रयास गर्दा गर्दै पनि कोरोना संक्रमणको दर घटनुको साटो बढदै जानू दुःखत कुरा हो। रोकथाम तथा नियन्त्रणका लागि गरिएको प्रयासहरु मध्य अनिबार्य माक्सको प्रयोग , भौतिक दुरि ,कन्ट्याक्ट ट्रेसिङ , क्वारेन्टाइन , आइसोलेशन, लकडाउन , कर्फ्यु , जाँ
६ वर्ष अगाडि · विचार / ब्लग
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, रौतहट । रौतहछको जिंगडियामा एकपछि अर्को गरी दुई जना नवयुवकको आकस्मिक मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले दुबै मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवको संयोजकत्वमा भएक
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?