
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सँख्या शनिबार १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सँख्या १०० पुगेको हो । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आ
६ वर्ष अगाडि · पालिका खबर
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा हिन्दु धर्म उपर दमन भएको भन्दै हिन्दु परिषद जनकपुर नगर समिति र ओमकार परिवारले सोको विरोध गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जनकपुरमा आज (शनिबार) परिषदल र ओमकार परिवारले काठमान्डौंको ललितपुरमा भएको रातो मच्छिन्द्रनाथको रथ यात्रा र सो क्रममा भएको घटनाको विरोध
६ वर्ष अगाडि · देश काल
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रोहिनी कुमारी यादव कोरोना मुक्त भएकी छिन् । कल्याणपुरका मेयर निलम्बनमा परेपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी उनको आज आएको रिपोर्ट निगेटिभ आएको हो । उनीसँगै त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासको रिपोर्ट पनि निगेटि
६ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले गरिब, निमुखाको लागि किनेको राहत समाग्री त्यतिकै सडाएको छ । धनौजी गाउँपालिका वडा नं. ३ झौझी कटैयाँमा लकडाउनबाट प्रभावित गरिब, निमुखाको वितरणको लािग राखेको राहत उनीहरुलाई नदिएपछि अन्तत सडेको हो । वडा कार्यालयको पछाडी राहतको लागि ल्याएको चामल कुहिएर
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । राज्यसत्ता र प्रसासनको बिभेदका कारण मात्र लकडाउन अबधिभित्र ज्यान गुमाएका दुई दर्जन दलित,चार दलितको बलात्कार र दर्जनौ उत्पीडितको बिरोधमा दलित सभा सम्पन्न भएको छ। धनुषाको सबैलामा प्रदेश नं. २ भित्र प्रहरी हिरासतमा ज्यान गुमाएका शम्भु सदा खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा
६ वर्ष अगाडि · गाउँ / समाज
समाचारन्यूज ब्यूरो, सिरहा । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र कोरोनाबाट जोगिन जिल्ला प्रहरी कार्यालय सिरहालाई एक सामाजिक संस्थाले स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ । आम नागरिकको सुरक्षा तथा न्यायमा पहुँच अभिवृद्धि बढाउने क्षेत्रमा काम गरिरहेका सामाजिक संस्था समग्र जनउत्थान केन्द्र लहान सिरह
६ वर्ष अगाडि · समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउन र निषेधाज्ञाका कारण प्रभावित भएका गरिब, विपन्नहरुको लागि आज (शनिबार) देखि जनकपुरमा फूड बैँक सँचालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिकाको जनकचोकमा आजदेखि फूडबैँक सँचालन गरिएको हो । समाजिक सँस्था असहाय सँरक्षण मँचद्धारा सो फूड बैंक सँचालन गरिएको हो । लकडाउन र न
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. ६ बस्ने बिरेन्द्र ठाकुरको आर्थिक समस्याका कारण केहि दिन पहिला निधनपछि सृजना भएको अवस्थालाई मध्यनजर गर्दै समाजिक सँस्था भोरले खाद्यान्न समाग्री सहयोग गरेको छ । ठाकुरको मृत्यूपछि उनको परिवारको आर्थिक अवस्था नाजुक भएको अवस्थामा भोरद्धारा उनक
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । स्कुल अफ डेमोक्रेसी कोभिड–१९ क्विक रेस्पोन्स टिम द्वारा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमबाट १ सय ४७ जना लाभान्वित भएका छन् । १ सय ४७ जना सामान्य बिरामीलाई टिमद्धारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट औषधि उपचार प्रदान गरिएको हो । शनिबार जनकपुरधाम उपमहानगरपालिका
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
यसका साथै भेन्टिलेटरसहितको कोरोना अस्पताललाई राम्रोसँग सञ्चालनका लागि स्वास्थ्यका कर्मचारी पनि लोकसेवा आयोगमार्फत भर्ना गर्ने जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको छ । स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, बारा । बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रहलाद वर्णवाल नियुक्त भएका छन् । उनी पहिला कलैया उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखामा प्रमुखको जिम्मेवारी सम्हालदै आएका थिए । यस भन्दा अघि उपमहानगर को प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद घिमिरेको सरुवा भए पछि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर