
Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs

Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७३२ समाचार
ब्यूरो-रिपोर्टरयसका साथै, चुरी ठुलो ३४ बण्डल अन्दाजी रु२० हजार ५ सय , चुरी सानो १ सय २३ बण्डल करिब २४ हजार बराबरको तथा सुख्खा धनियाँ अन्दाजी २० किलो करिब ४ हजार गरी १ लाख ११ हजार १०० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय जनकपुर पठाईएको ईन्स्पेक्ट बस्नेतले बताए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकनगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा पूर्वमन्त्री महासेठकै प्रमुख आतिथ्यमा सम्पन्न भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा नगरवासीलाई शुभकामना दिँदै कोरोना कालले परेको बालबालिका उपरको असरलाई न्यून गर्ने प्रयास सबैले मिलेर गर्नुपर्ने बताए ।
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारठक्कर दिने मोटर साईकल चालक धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को अरुण मण्डल रहेको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ । मोटर साईकल चालक मण्ल समेत घाईते भएको छ भने उनको उपचारको लागी जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबली प्रदानलाई रोक्दा पर्न सक्ने प्रभावको भागिदार हुने विभिन्न कालखण्डलाई मध्यनजर गर्दै सिडिओ भट्टराईले जिल्लावासीहरुको तर्फबाट उनले नै कुम्भिण्डोको बली प्रदान गरी क्षमापूजन गर्ने जनाए । राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीको राती एक दिन मात्र बली प्रदान गरिने परम्परा रहिआएको छ । प्रत्येक वर्ष १ दिन मात्र खोईच भराई र प्रसाद अर्पण कार्यक्रम भएपनि यसपाली ७ दिनसम्म गरिएको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले श्रोत नखुलेको पैसा सहित एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ८ वस्ने बिरेन्द्र पटेलको छोरा अन्दाजी बर्ष २० को दिपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ट
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजउनी आफ्नो अनुग्रह, बहादुरी र साहसका साथ मानिसहरूलाई पुरस्कृत गर्ने विश्वास गरीन्छ। उनको अनुग्रहले भक्तहरूको सबै पाप, कष्ट, शारीरिक कष्ट, मानसिक समस्या र भुतहाली अवरोधहरू मेटिने जनविश्वास र धार्मिक आस्था रहिआएको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोकेहि दिन अधि मात्रै बिदेह नगरपालिकाको ठाढिबाट बोर्डर आउट पोष्ट महिनाथपुरको प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको कमाण्डमा गएको टोलीले बिशेष सुचनाको आधारमा १५ किलो गाँजा र आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएको थियो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोजटिल प्रकृतिको रोग उपचारको लागि करिब अढाई सय किलोमिटरको दुरीमा रहेको धरान जानुपर्ने बाध्यता निरुत्साहित हुने बताईएको छ । धरान जस्तै उपचारको सुविधा जनकपुरमै उपलब्ध हुने जनाइएको छ ।
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजधनुषाको धनौजी गाउँपालिका वडा नं. ४ तरही स्थित स्थित अबैद्य रुपमा भन्सार छली गरी भारतीय नम्बर प्लेटको बिआर ३२–७२१८ं९३ नम्बरको मोटरसाईकल समेत छाडेर भागेको जनाइएको छ । प्रहरीले ७९ हजारको औषधी सहित करिब ६० हजार रुपैयाँको मोटरसाई गरी १ लाख ३९ हजार बराबरको समान बरामद गरेको हो ।
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयद्यपी, जनकपुरधाम उपमहानगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरीलाई समेत फुटपाथ पसलेहरु, रिक्साबालाहरु नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । सो सन्दर्भमा मेयर लालकिशोर साहसँग सम्पर्क गर्न खोज्दा ९८५०२१७२० नम्बर अफ गरिएको थियो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेल तथा खेलाडीको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल क्युकोसिन कान कराते संघ प्रदेश नं. २ द्वारा शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुक तथा प्रदेशको समग्र विकासको लाग
६ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को वीरगँजबाट प्रहरीले भारी तौलमा बहुमूलय धातु सुन बरामद गरेको छ । नेपालको आर्थिक नगरी भनेर चिनिने वीरगँजबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टब
६ वर्ष अगाडि · आर्थिक ब्यूरो