
Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs

Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७३२ समाचार
देश कालआफु नयाँ पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउँदै उनले घरबाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनी अबैधानिक भएपश्त पनि निरन्तर ४,५ वर्ष परिवार जनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवारले खोजीको लागि पहल गरेको हो।
६ वर्ष अगाडि · देश काल
देश कालविमानस्थलको चारकिल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न रु ४ करोड ४३ लाख खर्च भइसकेको छ भने ६५ बिघा १५ कट्ठा जग्गाको मुआवजाको लागि रु ४३ करोड ६४ लाख वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताएका छन।
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?पिडित अन्दाजी २७ बर्षिय छोरीको श्रीमानको करिब तीन बर्ष पहिले बैदेशिक रोजगारबाट फर्केपछि उनको मृत्यु भएको थियो । पिडित पक्षले उजुरी लिएर मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय कार्यालय बारा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादबले मुद्धा दर्ताको प्रक्रियामा रहेको बताए । पिडितसँग अहिले सोधपुछ हुन बाँकी रहेकाले यथार्थ विवरण सोधपुछपछि मात्र दिन मिल्ने जानकारी दिए ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) ले 'मधेश संवाद यात्रा' गर्ने भएको छ । टिएमएनसीले छलफल, संवाद तथा मिशन केन्द्रित भएर अगाडी बढ्नका लागि मधेशका जिल्लामा मधेश संवाद यात्रा गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा मध्य मधेश अर्थात् प्रदेश २ का आठ जिल्लामा कार्यक्र
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकनेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।
६ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियमापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका कुरा उल्लेख गरिएको छ ।
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
क्राईम ब्यूरोमहोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले सिमामा तस्करको हर्कत बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सवै गलत गतिविधी नियन्त्रणको लागि सुरक्षा निकायहरुलाई थप सतर्कताका साथ ड्युटी गर्न भनिसकिएको बताए ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रदेश ब्यूरोमाछा मार्न वा पोखरीमा नुहाउने क्रममा डुबेको हुन सक्ने वडाध्यक्ष अनिसुल अन्सारीले बताए । उनले घटनाप्रति दुस्ख पनि व्यक्त गरे । मृतक दुवै बालकको शव पोस्टमार्टम रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालपुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
६ वर्ष अगाडि · देश काल
खेल / खेलाडीन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका स्थित ज्ञान ज्योति युवा कलबका खेलाडीहरु फुटबल प्रतियोगितामा विजयी हाँसिल गरेपछि नगर प्रमुख विजय शँकर प्रसाद साहले प्रशँसा सहित बधाई दिएका छन् । उनले टुर्नामेन्टमा सबैला टिम जितेपछि नगरपालिकाको नाम अगाडी बढाउन मदत गरेको भन्दै आफैं पुगेर खेलाडीहरुलाई सम्मा
६ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरठक्कर दिने मोटरसाईकलको अगाडीको भाईजरको मोटरसाईकल नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहले देखेपछि प्रहरीलाई जिम्मा लगाएको थियो । नम्बर प्लेट अनुसार खोज्दै जाँदा सो गाडी धनुषाको बिदेह नगरपालिका वडा नं. ५ मुडिबाको रहेको खुलेपछि अनुसन्धान गर्ने क्रममा मण्डललाई पक्राउ गरेको हो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीकार्यक्रममा समाजसेवी लक्ष्मीनारायण मण्डल मन्तव्यको क्रममा खेलाडिहरु देशको गौरब खेलमा हार जित हुने र खेलखेलौ सोचले खेलौ एक आपसम दाजु भाईको सम्बन्ध कायम राखी खेलै सबै खेलाडीलाई शुभकामना समेत दिए ।
६ वर्ष अगाडि · खेल / खेलाडी