किन हुन्छ यस्तो ?अच्चमः प्रदेश २ को सिरहामा मरेको भनेर जलाउने तयारी गर्दागर्दै ब्युँझिएपछि...
अहिले चोहर्बा स्थित रहेको नेपाली सेनाको ब्यारेकमा सर्प दँश उपचार केन्द्र रहेको र भेन्टिलेटर नरहेको भन्दै उनको त्यहाँ उपचार नगरिएको बताइएको छ । मोतिलालको धडकन चलिरहेको बताइएको छ । उनी अहिले पनि जिउँदै रहेको बताइएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











