किन हुन्छ यस्तो ?दिल्लीबाट हजुरआमाको माया पाउन घर आएका रितिक दाजु रितेशसँगै सदाका लागि अस्ताए !
नगरपालिकाका प्राविधिकले साईड कटिँग भनेर बजाबतै उल्लेख गरिएको छ । तर, साईड कटिँगमा एक भाग मात्रै ५ फिट भन्दा अधिक गहिरो खनेपछि ठुलो खाल्डो बनेको छ । सो सडकको अहिले निकायले अनुगमन गरेको छैनन् । भर्खर निर्माण भएको सो सडक मापदण्ड विपरित भएपछि निर्माण कम्पनी उपभोक्ता समितिले जिम्मेवारी लिनुपर्ने बताइएको छ ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











