किन हुन्छ यस्तो ?सबैला नगरपालिकाका अधिकृत भट्टले मेयर-उपमेयर लडाए !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज भट्टले जनप्रतिनीधिहरुबीच विवाद उत्पन्न गराएका छन् । विकास निर्माण कार्यमा अझै पछाडी रहेको सबैला नगरपालिकाका अधिकृत भट्टले उपमेयरलाई दिएको गाडी खोसेपछि विवाद झन चुलिएको हो । नगरकी उपमेयर निलु देवी कापरको लागि किनिएको
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









