विचार / ब्लगसरकारी अड्डा : दलित मृत्युको अखाडा
समता फाउनडेशनद्वारा प्रस्तुति कार्यक्रम ‘जातको प्रश्न’को पहिलो भाग हेरेँ । त्यसमा अजित मिजार भन्ने एक जना दलित युवा, जो तथाकथित ठुलो जातकी युवतीसँग प्रेम विवाह गरेकै कारणले चार वर्ष अगाडि आफ्नो ज्यान गुमाउनु परेको कथा समेटिएको छ । छोराले न्याय नपाएको भन्दै अभिभावकले शव बुझेनन् र अहिले पनि उनको शव त्
६ वर्ष अगाडि · विचार / ब्लग











