खेल / खेलाडीIPL मा आज RCB र PBKS भिडदै, १७ बर्षपछि ट्रफीको नयाँ रेकर्ड बन्ने
पन्जाबले पनि अहिलेसम्म उपाधि जितेको छैन। चार अन क्याप भारतीय खेलाडीको सनसनीपूर्ण ब्याटिङ, कप्तान श्रेयास ऐयारको टिम भावना तथा प्रशिक्षक रिक्की पोन्टिङको प्रेरणा पन्जाबको यात्रा महत्त्वपूर्ण साबित हुने छ।
१ वर्ष अगाडि · खेल / खेलाडी











