खेल / खेलाडीधनुषाको विदेहमा मेयरकप क्रिक्रेट सुरु, प्रथम खेलमा बीरेन्द्रबजार विजयी
खेलमा बीरेन्द्रबजारका रुस्तमले एक्लै ६५ रन लिएर म्यान अफ दी म्याच घोषित भए भने अजिजुलले एक्लै ४ विकेट लिएका थिए । पुस २१ गते मँगलबार भने सिरहा र जनकपुरधाम भिडने भएको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी










