क्रिकेटर सचिन तेन्दुल्करले गरे पशुपतिनाथ दर्शन
तेन्दुल्करले पशुपतिमा विशेष दर्शन तथा पूजा गरेका छन् ।

२०७६ मंसिर १ आइतबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल आएका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् ।
युनिसेफको ३० औं वार्षिकोत्सवको अवसरमा नेपाल आएका सचिनले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । युनिसेफको दक्षिण एसियाका सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन् ।
बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो । उनले पशुपतिमा विशेष दर्शन तथा पूजा गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…