खेल / खेलाडीटोल–टोलको खेलाडीलाई एकजुट गरी मजबुत टिम निर्माण गरौ : वडाध्यक्ष महतो
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यान , म्यानअफ लगायतका विद्यामा पुरस्कार दिनेछ्न ।
५ वर्ष अगाडि · खेल / खेलाडी










