गाउँ / समाजसोमनी देवी घर बनाऊ अभियानः घरमै पुगेर खाद्यान्न समाग्री प्रदान
स्थानीय युवाहरुले चँदा लगाएर सोमनी देवीको लागि ५० किलो चामल, ५ किलो दाल, ५ किलो चना, ५ किलो आलु, ५ किलो प्याज, ५ वटा नुहाउने साबुन, ५ वटा लुगा धुने साबुन, २ किलो सोयाबिन, २ लिटर खाने तेल लगायत मशालाहरु सहयोग गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











