गाउँ / समाजजनकपुरः गहुँ खेतमा युवकको लास !
घटनाको अनुसन्धान भैइरहेको छ अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्ने प्रहरीले बताए। मृतक महराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०२७ समाचार
गाउँ / समाजघटनाको अनुसन्धान भैइरहेको छ अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्ने प्रहरीले बताए। मृतक महराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजतत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष राजकुमार यादव सहित नगरपालिकाको शिक्षा समितिले समेत कुनै चासो नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताईएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजविभिन्न स्थानीय तहहरुले पुसको जाडोमा न्यानो कम्बल बाँडेपनि नरहा गाउँपालिकाले पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेको श्रेष्ठले चर्को गर्मीमा फाईबरको सिरक वितरण गरेपछि चौतर्फी आलोचना भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजशिक्षक पेशबाट अवकाश प्राप्त उनका बुवा धर्मावतार मण्डलले छोरा बचाउनको लागि आफ्नो भएभरको सम्पति बेचिदिए तैपनि उनलाई बचाउन भने सकेनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् – “बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘ । सर्लाही, चन्द्रनगर गाउँपालिका वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा (आमा नभएको) नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून्।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । उनी हाल जनकपुरधामको बलुवा टोलस्थित छोरीको घरमा बस्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय युगलकिशोर यादवका अनुसार, करिब ८ महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट घर फर्केका यादव बिजुली सम्बन्धी कार्यहरु पहिलेदेखि नै गर्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयी दुवै गर्मीबीच तराई(मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन्।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजवडाध्यक्षसहित विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निर्णय, विज्ञापन गरिएको सम्पूर्ण प्रक्रिया, व्यवस्थाको बारेमा पत्राचार गर्दै जानकारी लिने बताए । उनले आजै पत्राचार गरी सो प्रक्रियाहरुको फाईल माग्ने बताउँदै पुष्टि नभएसम्म भर्ना प्रक्रिया रोक्का रहने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपसलभित्र रहेको किरानाको समान सहित बेच्न राखिएको कपडाहरु समेत जलेर नष्ट भएको छ । पान पसलको साथै किराना पसल र कपडा पसल समेत सँचालन हुँदै आएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज२५ लाख तत्काल छुटयाएको बजेटबाट शिघ्र काम सुरु भई असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । सो पूल उपभोक्ता समिति मार्फत नै निर्माण हुने मेयर दासले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज