गाउँ / समाजखेतमा लगाएको करेन्ट लागेर एक किशोरीको मृत्यू, एक घाईते, खेतधनी फरार !
बिहारी महतोकी अन्दाजी बर्ष १२ की छोरी करिना महतो रहेकी छन् । उनलाई बचाउन खोज्दा सोही ठाउँ बस्ने बर्ष १४ की बिभा कुमारी महतो घाईते भएकी हुन् । करिनालाई बचाउने क्रममा राजकरण महतोकी १४ बर्षिय छोरी बिभा घाईते भएकी हुन् । मृतक करिनाको शव पोष्टमार्टमको लागि बर्दिवास अस्पताल लगिएको छ भने घाईते बिभाको उपचारपछि घर फर्किएको जनाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यता, खेतधनी विनोद महतो फरार भएका छन् ।
१ वर्ष अगाडि · गाउँ / समाज










