जनकपुरः नगराईनमा एक पुरुष मृत अवस्थामा फेला
मृतको नाम ठेगाना खुल्न सकेको छैनन् भने केही बेरमा जानकारी आउने प्रहरीले जनाएको छ । मृतकको लास नजिकै एक बोतल समेत भेटिएको छ । जहरिला बोतल देखिएको बताईएको छ ।

२०८१ भदौ १३ बिहीबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको नगराईनस्थित एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ नगराईन बजारस्थित एक पुरुष मृत अवस्थामा फेला परेको हो ।
बजारस्थित नै बिहान मृत अवस्थमा भेटिएपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले घटनास्थल पुगेर मुचुल्का गरेको हो ।
मृतको नाम ठेगाना खुल्न सकेको छैनन् भने केही बेरमा जानकारी आउने प्रहरीले जनाएको छ । मृतकको लास नजिकै एक बोतल समेत भेटिएको छ । जहरिला बोतल देखिएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…