गाउँ / समाजधनुषामा बालविवाह हुन नदिने प्रण ठाने छात्राहरु
न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । धनुषामा बालविवाह विरुद्ध उत्रेकी छात्राहरु जिल्लामा आ आफ्नो ठाउँमा बालविवाह हुन नदिने प्रण ठानेका छन् । सोमबार जनकपुरमा सम्पन्न बालविवाह न्यूनिकरण सम्बन्धि गोष्ठी कार्यक्रममा सहभागी छात्राहरुले जिल्लामा बालविरुद्ध आफूहरुको कदम कडा रहने प्रतिववद्धता जाहेर गरे । अशिक्
८ वर्ष अगाडि · गाउँ / समाज











