गाउँ / समाजकर्मचारीको लापरबाहीले करेन्ट लागेर मजदुरको ज्यान गयो, सिँगो टोल नै शोकमा
न्यूज ब्यूरो, सिरहा । सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा ११ हजार भोल्टको तारमा करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ । गाउँपालिकाले ११ हजार भोल्टको तार टसाएर निर्माण गराइरहेको दुईतल्ले शौचालयमा काम गर्ने राजमिस्त्रीको करेन्ट लागेर ज्यान गएको हो । लक्ष्मीपुरपत्तारी गाउँपालिका–३ का राजमिस्त्री ३
७ वर्ष अगाडि · गाउँ / समाज











