गाउँ / समाजधनुषाधाम : भव्य कलशयात्रा निकालेर रामजानकी मन्दिरको उद्घाटन
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका पर्वातामा नवनिर्मित रामजानकी मन्दिर उद्घाटन पूर्व भव्य कलश यात्रा निकालिएको छ । धनुषाधाम नगरपालिका–५ स्थित पर्वातामा निर्माण गरिएको रामजानकी मन्दिर र बजार भवन उद्घाटनको लागि भव्य कलश यात्रा निकालिएको हो । जल्लाद खोलादेखि पर्वाता आएको कलश यात्रामा कुमा
६ वर्ष अगाडि · गाउँ / समाज











