अक्षय नवमीमा मिथिला परिक्रममा
भिजिट नेपाल २०२० लाई टेवा पुर्याउनु गरि मिथिला परिक्रमा लाई आक्रीसत समेत बन्ने आशा राखी घुम्दै आएको छ ।

२०७६ कार्तिक २१ बिहीबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अक्षय नवमीलाई अवसर पारी धनुषामा धुमधामका साथ परिक्रमा गरी धार्मिक विधि निभाएका छन् ।
धनुषाको सबैला नगरपालिकाका स्थानीय द्वारा सबैला दुर्गा मन्दिर एवं जन शक्ति युवा कलबको अगुवाईमा हजारौंको संख्यामा मिथिला परिक्रमा गरेका छ्न ।
सबैला दुर्गा मन्दिर बाट शुरु गर्दै १५ औ प्राउ परिक्रमा गरि जानकी मन्दिर पुग्दै, पुन सबैला स्थित दुर्गा मन्दिरमा बिसर्जन गरेका छन । श्रद्धालु भक्तजनहरु करिब एक हजारको संख्यामा मोटरसाइकल , विङ्ग्र , जिप लगायत सबारी साधनमा सवार भई परिक्रमा घुमेका छ्न।
महिला,पुरुष सन्युक्त रुपमा आ आफनो सबारीमा सवार भई परिक्रमा घुमेका छ्न । सहभागी हरु सबैला नगरपालिका भरिका रहेका थिए । स्थापना २०७५ अक्षे नवमी दिन देखि शुरु गरिएको लाई निरंतरता दिदै यश वर्ष पनि धुमसाथ मनाएका छ्न संस्थाप्क सद्स्य राजु गुप्ता ले बताए । धार्मिक शास्त्र हिसाबले पाण्डवले धाट्रुयको रुख मुनि बसेर अक्षय नवमी गरेका अनुसार हिन्दु धर्म अनुसार मनाउदै आएका छ्न ।
भिजिट नेपाल २०२० लाई टेवा पुर्याउनु गरि मिथिला परिक्रमा लाई आक्रीसत समेत बन्ने आशा राखी घुम्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…