धनुषाको कमला नगरपालिकामा आपत्तकालिन बैठक, यी निर्णयहरु पारित
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले कोरोना भाइरस सम्बन्धी उपचारको लागि क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको नगरपालिकाको आपतकालिन बैठकबाट सो निर्णय गरिएको हो । कमला नगरपालिका कार्यालयको पश्चिम तर्फ रहेको ३ कोठे भवनमा क्वारेन्टाइन निर्माण गरिने जनाईएको छ । नगरका
६ वर्ष अगाडि · गाउँ / समाज











